![]() | ![]() |
---|---|
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
![]() | ![]() |
Upcoming Events
Pun Magar Samaj UK Bhume Puja
27/06/2020
Time: 11:00 to 22:00 Hrs
Venue: Feltham Community College
Browell's Lane Middlesex
Feltham
TW13 7EF
Pun Magar Samaj UK 3rd AGM
08/02/2020
Time: 11:00 Hours
Venue: Earlsmead Carlyon Avenue,
Harrow
HA2 8SS
Pre NGA
04/01/2020
Venue: Feltham Community Hall
◄
1 / 1
►


लेखक:- उपाध्यक्ष तुलचन्द्र तिलिजा पुन मगर
लण्डन पुन मगर समाज यु के को बैठक सम्पन्न।
झन्डै २ बर्ष पछि पुन मगर समाज यु के को पहिलो बैठक 17/Oct/2021 आइतबार को दिन मा लन्डन स्थित मायापब मा सम्पन्न भए को छ। पुन मगर समाज युके को बैठक मा उपस्थिति जनाउनु हुने आजिवन सदस्यज्युहरु को नामावली यस प्रकार को छन।
०१. अध्यक्ष बल बहादुर पुर्जा मगर
०२. उपाध्यक्ष तुल चन्द्र तिलिजा
०३. संस्थापक अध्यक्ष बिल पुर्जा
०४. पुर्व अध्यक्ष तेज राम्जाली
०५. सल्लाहकार मन्बिर पाईजा
०६. सल्लाहकार मन पुर्जा
०७. सिता पुर्जा
०८. उपाध्यक्ष मन कुमारी पुर्जा
०९. कोषाध्यक्ष चन्द्रराम खोर्जा
१०. सबिता खोर्जा
११. बालिका तिलिजा
१२. पृथ बहादुर पुर्जा
१३. निल बहादुर पुर्जा
१४. लेख बहादुर खोर्जा
१५. मन कुमारी पुर्जा मगर
१६. मेषमान पुर्जा
१७. छक बहादुर तिलिजा
१८. खुशिमान गर्बुजा
१९. अङ्ग बहादुर गर्बुजा
२०. दिया पुन मगर
२१. बिमला गर्बुजा
यस बैठक ले धेरै बिषयहरु मा छल्फल गर्नु को साथै महत्वपुर्ण निर्णयहरु गरेको छ। ति निर्णयहरु मध्य भावी बार्षिक कार्यक्रम हरु को बारे मा कार्यक्रम तर्जुमा गर्ने,केही कार्यसमिती का सदस्यहरु को कार्यक्षेत्र हरु फेरबदल गर्ने,सल्लाहाकार हरु थप-घट गर्ने जस्ता निर्णयहरु गरेको छ। कार्यसमिति का सदस्यहरु र सल्लाहकारहरु लाई आउने बार्षिक साधारण सभा बाट आधिकारिक रुप ले पदभार ग्रहण गराउने तथा जिम्मेवारी दिने निर्णय लिएको छ। राष्ट्रिय नेपाल जनगणना २०७८ कार्तिक २५ गते देखि मंगसीर को ९ गते सम्म हुन गईरहे को सन्दर्भ मा पुन मगर समाज यु के को आधिकारिक धारणा सार्वजनिक गरि सकेको छ। सोही आधिकारिक धारणा अनुसार अडिक रहि आफ्नो पहिचान,जात धर्म सस्कृती,रितिरिवाज र पुर्खा ले छोडेर गए को गौरवमय पुन मगर को इतिहास लाई जिबन्त बनाउने र सशक्त रुप ले अगाडि बढने निर्णय लिएको छ।सम्पुर्ण पुन मगर हरु लाई जानकारी गराउन चाहान्छौ।
कार्यक्रममा कोषाध्यक्ष चन्द्रराम खोर्जा मगर ज्यु ले समाज को यस २ बर्ष सम्म मा के कति रकमहरु आयवेय भएका थिए भनेर सबै लाई सुनाउनु भएको थियो।
संस्थापक अध्यक्ष बिल पुर्जा ले पुन मगर समाज युके को आजिवन सदस्यता को बेज उपस्थित सम्पूर्ण आजिवन सदस्यहरु लाई कोषाध्यक्ष चन्द्रराम खोर्जा मगर संग मिलेर वितरण गर्नु भएको थियो।
पुन मगर समाज युके का अध्यक्ष बल बहादुर पुर्जा ज्यु को अध्यक्षता मा बसेको बैठक मा स्वागत मन्तव्य संस्था का अध्यक्ष बल पुर्जा ज्यु ले नै दिनु भएको थियो भने संस्थाका पूर्व अध्यक्ष तेज राम्जाली ज्यु र उपाध्यक्ष तुल चन्द्र तिलिजा ज्युले कार्यक्रम संचालन गरेका थिए। अन्त्य मा कार्यक्रम समापन अध्यक्ष बल बहादुर पुर्जा मगर ज्यु ले गर्नु भएको थियो।
उपाध्यक्ष
तुलचन्द्र तिलिजा पुन मगर
पुन मगर समाज यु के
Please click the PDF file below for the full report of unification of two society Pun Samaaj UK & Pun Magar Samaj UK
Dr.Mahabir Pun Magar


Dr.Mahabir Pun Magar is a Nepalese teacher known for his extensive work in applying wireless technologies to develop remote areas of the Himalayas, also known as the Nepal Wireless Networking Project. He is a widely known figure in Nepal, and his work has been recognized by the Ashoka Foundation, the Ramon Magsaysay Foundation, University of Nebraska, and Global Ideas Bank.