

पुन मगर समाजको बार्षिक भेटघाट सम्पन्न
लेखक:- ललित गर्बुजा पुन मगर (कोष अध्यक्ष पुन मगर समाज यु के २०१५) लण्डन । गत ११ जुलाई शनिबार लण्डनस्थित हार्रोवरो फुटबल क्लब’’मा पुन मगर समाज यूकेको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भयो । हस्न्लो एरिया प्रतिनिधि श्री अंग बहादुर गर्बुजा पुन मगरको संयोजकत्वमा कार्यक्रम भएको हो । सो संस्थाले नेपालबाट बेलायत आएर विभिन्न शहरमा बसोबास गर्दै आएका पुन मगरहरुलाई एकै ठाउँमा भेला गरी एकआपसमा चिनजान, भलाकुसारी र भावी सन्ततिहरुलाई आफ्नो संस्कार, संस्कृतिबारे जानकारी गराउने उद्देश्यले सन्