

बेलायत को लण्डन स्थित फेल्थाम कलेज को मैदानमा पुन मगर हरु ले भूमे पुजा मनाए।
बेलायतको लण्डन स्थित फेल्थाम कम्यूनिटी कलेज खेल मैदान मा २५ जुन २०१६ शनिवार को दिन मा पुन मगर समाज यु के ले भूमे पुजा पर्व बिधिबत तरिकाले धुमधाम को साथ सम्पन गरेयो। पुन मगर समाज यु के ले सबै ईस्ट्रमित्र हरु लाई बर्षमा एकपटक एकै ठाउँमा भेला भै बर्षभरिको दुःख,सुख को कुराहरु एकआपसमा साटासाट गर्ने उद्देश्यले जनवरी २०१४ देखि बार्षिक भेटघाट कार्यक्रमको आयोजना गर्दै आईरहेको छ। गत वर्ष जस्तै यस वर्ष पनि समाजको बार्षिक कार्यक्रम योजनाअनुसार पुन मगर समाज यु के को सबै सदस्यज्यू हरु एकै