

यसरी मनाइयो बेलायतमा सरस्वती पूजा
लेखक अमृत गर्बुजा मगर: पुन मगर,पुर्ख्यौली समूह बेलायत र धौलागिरी नौमती बाजा,समूह,बेलायतले संयुक्तरुपमा सरस्वति मातालाई आज्ञा-पूजा गरेर नेपालको आफ्नो संस्कृतिलाई जोगाउने र निरन्तरता दिने प्रयास गरेकाछन | विशेषगरी हरेक बर्ष वसन्त पन्चमिका दिन सरस्वती मातालाई सम्झने र पुजा गर्ने गर्दछौं | यस वर्ष माघ ८ गते/जनवरी २१ मा पर्न गएको थियो तर बिदेशमा विभिन्न कार्य व्यस्तताको कारणबश: जनवरी २० मै सरस्वति मातालाई आराधना गरेर भव्यताकासाथ मनाएका छौं | आजकै दिन आफ्नो बालबच्चाहरुलाई स्कूल भ