

भूमे पुजा समबन्धि
भूमे पूजा भूमे पर्व र पुजा सम्बन्धि केहि जानकारी लेखहरु :- लेखक:- अङ्ग गर्बुजा पुनमगर भूमे पर्व कालि गण्डकी देखि पश्चिम मा १८ राज्य हरु भएकोले १८ मगरातर कालिगण्डकी देखि पूर्व मा १२ राज्यहरु भएको ले १२ मगरात भन्ने जनाउँछ। भूमे पर्व १८ मगरात र १२ मगरात को खाम क्षेत्र मा मनाई ने सबै भन्दा ठुलो र प्रमुख पर्व हो। यो पर्व जेष्ठ महिना को मसान्त बाट शुरु भै असार महिना को सक्रान्ति मा गाउँका सबै गाउँले हरु मिलेर मनाईन्छ। भूमे पुजा लाई कसै-कसै ले बल पुजा भनेर पनि भन्ने गर्दछन। तर अधिका