पुन मगर समाज यु के ले बार्षिक भेटघाट साथै भूमे पूजा मनाए।
संचार सचिव:- अङ्ग गर्बुजा पुन मगर फेल्थाम लण्डन। भूमे पुजा को लागि कार्यक्रम हुने स्थान मा एक दिन पहिला देखि नै तयारी गर्नु शुरु गरिएको थियो। टेन्ट टाङ्गनु को लागि सुक्रवार ३० जुन २०१७ मा बेलुकी १६:३० बजे शुरु गरिए को मा बेलुकी साँझ को २१;०० बजे सम्म काम गर्नु हुने ब्याक्तिहरु लिल अर्मजा,तेज राम्जाली,अङ्ग गर्बुजा,रन पाईजा, होम गर्बुजा,कृष्ण तिलिजा,लिल गर्बुजा,तिर्थ गर्बुजा र खुशिमान गर्बुजाहरु ले एक आपस्त मा मिलेर टेन्ट लगाएका थिए। पुन मगरहरु ले गत बर्ष देखि मनाउँदै आएको भू