

पुन मगर समाज यु.के को भूमे पुजा र बार्षिक भेटघाट भब्यतापूर्वक सम्पन्न भयो।
लेखक अङ्ग गर्बुजा पुन मगर समाज यूके दुवारा भूमी पुजा तथा बार्षिक भेटघाट कार्यक्रम आयोजना। लण्डन। पुन मगर समाज यूके ले पुर्खा को पाला देखि गरिदै आएको प्राकृतिक भूमि पूजा सम्पन्न गरेको छ। पुनमगर हरु को आफनै मौलिक भेष-भुषा मा सजिए र आफ्नो सस्कार सस्कृति र पहिचान लाई जोगाई राख्नु र भाविपुस्ताहरु लाई सिकाउनु को लागि पुनमगर समाज यु.के ले छैटौ भूमे पुजा साथै बार्षिक भेटघाट गत आइतबार २६ मे २०१९ का दिन फार्नबोरो स्थित सामुयल कोडि स्कुल को प्रागन मा विधिवत रुप मा भब्यतापूर्वक भूमि पुजा


बोर्नटोक को ओरेन्जहिल कमुनिटि सेण्टर को हल मा पुन मगर समाज यु के ले तिहार को देउसी भैलो कार्यक्रम ०३
बेलायतवासी पुनमगर हरु ले हिन्दूहरु को महान चाड शुभ दिपावली को अवसर मा देउसी भैलो र संस्कृतिक कार्यक्रम आयोजना गरी बिभिन्न स्थानिय कलाकारहरु संग शुभकामना आदान प्रदान गरेका थिए। पुन मगर समाज यु के का अध्यक्ष तेज राम्जाली पुनमगर ज्यु को अध्यक्षता मा सम्पन्न भए को थियो। यो तिहार मा महिला उपाअध्यक्ष अम्बु गर्बुजा लगायत आमा समूह का दिदीबहिनीहरु द्वारा विशेष व्यवस्थापन गरिए को देउसी भैलो भेटघाट कार्यक्रम मा स्थानिय कलाकारहरु संग पुनमगर समाज यू के ले विविध कार्यक्रम का साथ लक्ष्मी पू