

पुन मगर सामाज यु के को दोश्रो साधारण सभा र महिला समूह गठन
नेपाल देखि बसाई सराई को क्रममा बेलायत मा आएर बसोबास गर्ने पुन मगरहरु को साझा संस्था पुन मगर समाज यु के को दोश्रो बार्षिक साधारण सभा ले समाजसेवी अम्बु पुन मगर (राम्चे नांगी) लाई महिला को अध्यक्ष पदमा चयन गरेको छ । गत शनिबार ३० जनवरीका दिन अल्डरसट स्थित भेटघाट रेस्टुरेन्ट मा सम्पन्न भएको पुन मगर समाज यु के को बार्षिक साधारण सभा ले महिला समूह को अध्यक्ष पदमा अम्बु पुन मगर सहित ११ सदस्यहरु को नयाँ कार्यसमिति पनि चयन गरेको छ । बार्षिक साधारण सभा ले नेपाल देखि पुन मगरहरु बसाई सराई