

पुन मगर समाज यू के को अध्यक्ष मा बल पुर्जा
लण्डन पुन मगर समाज यू के को अध्यक्ष मा बल पुर्जा चयन भएका छन। गत शनिवार ०८ फेव्रोवरी २०२० का दिन मा सम्पन्न हाररो स्थित फुटबल कलव मा साधारणसभा र तेस्रो अधिवेशन बाट अध्यक्ष मा निर्विरोध निर्वाचित भएका हुन। नयाँ कार्यसमिति को उपाध्यक्ष मा तुल चन्द्र तिलिजा महिला उपाध्यक्ष मा मन कुमारी पुर्जा महासचिव मा कमल पाईजा कोषाध्यक्ष मा चन्द्रराम खोरजा सहसचिव मा रुद्र चोचाङ्गि सहकोषाध्यक्ष मा लिल अर्मजा सांस्कृतिक सचिव मा खिम पुन र सांस्कृतिक सहसचिव मा हिमानी चोचाङ्गि चयन भएका छन। त्यस्तै