

तिहार देउसी भैलो कार्यक्रम १९ अक्टुबर २०१९।
पुन मगर समाज यु के को महिला समूह को आयोजना मा बेलायत स्थित बोर्नटोक को ओरेन्जहिल कमुनिटि हल मा शुभ
दिपावली को अवसर मा देउसी-भैलो र संस्कृतिक कार्यक्रम शनिवार १९ नोबेम्बर २०१९ को दिन मा भव्यता संग
मनाए।
यो देउसी भैलो गित परापूर्वकाल देखि खेल्दै,रमाईलो गर्दै आएको चलन हो। यस को सुरुवात भने बलिराजा ले गरे को
भन्ने सुन्न मा आएको पाईन्छ। यसरि समुह मा सबै मिलेर गाईने गित देउसी भैलो हो। जुन तिहार को बेला मा मात्र यो
गित गाईन्छ। हिमाली देश नेपाल को यो एउटा पुरानो संस्कृति हो जस म


Meeting
पुन मगर समाज यु के को तिहार उत्सव देउसी भैलो कार्यक्रम तयारी बैठक सम्पन्न भए को छ।शनिवार २८ सेप्टेम्बर २०१९ मा Gurkha Spice World Restaurant Green ford को हल मा अध्यक्ष तेज राम्जाली ज्यु को सभापतित्व मा बैठक दिउसो को समय १३:०० बजे देखि १७:०० बजे सम्म सम्पन्न भए को हो।बैठक मा समाज का सल्लाहकारहरु मनबिर पाईजा, हर्क खोरजा, समाजका उपाध्यक्ष बल पुर्जा, कार्यसमितिका सदस्यहरु, अन्य आजिवन सदस्यहरु लगायत आमाबुवा, दाजुभाईदिदीबहिनीहरु को बाक्लो उपस्थिति थियो। बैठक मा कार्यक्रम संचालन पु