पुन मगर समाज यु के को पहिलो अधिवेशन ०७ जनवरी२०१७
अल्डरसोट गत शनिबार ०७ जनवरी २०१७ को दिन माअल्डरसोट स्थित एम्पाईर बान्कुईटिंग हल यु के भवन को तेस्रो तल्ला मा सम्पन्न पुन मगर समाज बेलायत को पहिलो अधिवेशन मा बिल पुर्जा ज्युको अध्यक्षता मा प्रमुख अतिथि कृष्ण गर्बुजा पुन मगर ज्यु र बिशेष अतिथि मान बहादुर खोरजा पुन मगर ज्यु रहनु भएको थियो। कार्यक्रम को शुरुवात मा उपसचिव तुल चन्द्र तिलिजा ज्यु लेहल को बारे मा र हेल्थ एण्ड सेफ्टी को बारेमा उपस्थित सदस्यज्युहरु लाई जानकारी गराउनु भएको थिए। त्यस पछाडी सचिव तेज राम्जाली पुन मगर ज्यु