

घाईते गायिका सीता पाईजा थापा को उपचार मा पुन मगर समाज यू के बाट आर्थिक सहयोग।
घाईते गायिका सीता पाईजा थापा को उपचार मा पुन मगर समाज यू के बाट आर्थिक सहयोग। By हरिकृष्ण गौतम December 1 लोक तथा दोहोरी गायिका सीता थापाको उपचारमा पुन मगर समाज यूकेले आर्थिक सहयोग गरेको छ । सांगितिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा स्टेजमै लडेकी थापाको उपचारमा संकलन गरिएको समाजले २ लाख १३ हजार समाजका सल्लाहकार मनवीर पाईजा पुन मगर, म्याग्दी कलाकार संघका उपाध्यक्ष सम्भोज मल्ल,सचिव राम गगन, कोषाध्यक्ष पूर्न थापाले अस्पतालमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । पश्चिम म्याग्


लण्डन स्थित नोर्थोल्ट मा पुन मगर समाज यु के ले साँस्कृतिक कार्यक्रम सहित तिहार मनाए।
लण्डन स्थित नोर्थोल्ट मा पुन मगर समाज यु के ले साँस्कृतिक कार्यक्रम सहित तिहार मनाए। १४ अक्टोबर २०१७ लण्डन बेलायतवासी पुनमगर हरु ले हिन्दूहरु को महान चाड बिजया दशमी तथा शुभ दिपावली को अवसर मा एक संस्कृतिक कार्यक्रम आयोजना गरी बिभिन्न कलाकारहरु संगै शुभकामना आदान प्रदान गरेका छन। पुन मगर समाज यु के का महिला उपाअध्यक्ष अम्बु गर्बुजा लगायत आमा समूह का दिदीबहिनीहरु द्वारा विशेष व्यवस्थापन गरिए को देउसी भैलो भेटघाट कार्यक्रम मा पुनमगर समाज यू के ले विविध कार्यक्रम का साथ लक्ष्मी