

प्रथम गोर्खा भि सि बिजेता हवल्दार कुलबिर थापा मगर को शालिक निर्माण
पुन मगर समाज यु के बाट £१६१९.०० (सोरसय,एकानोब्बे पाउण्ड) प्रथम गोर्खा भि सि बिजेता हवल्दार कुलबिर थापा मगर को शालिक निर्माण को निम्ती जि.एम.पी.प्रोजेक्ट टिम लाई सो रकम निवर्तमान अध्यक्ष तेज राम्जाली मगर,सल्लाहकार मंबिरा पाईजा मगर र सदस्य गम बहादुर गर्बुजा मगर ले चेक हस्तान्तरण गर्नु भयो। फारन्ब्रोव गत ०६ सेपटेम्वर २०२० को दिन अल्डरसट स्थित प्रिन्चेस गार्डेन को प्रागण मा पुन मगर समाज यु के ले ग्रेटर रशमोर नेपाली कम्युनिटी को बिशेष पहल मा बेलायत को एक सामुहिक ऐतिहासिक प्रोजेक
कोरोना को प्रभाव ले गर्दा पुन मगर समाज यु के को कार्यक्रम स्थगित
सूचना, सूचना, सूचना कोरोना को प्रभाव ले गर्दा पुन मगर समाज यु के को कार्यक्रम स्थगित पुन मगर समाज यु के ले यो बर्ष २०२० मा आयोजना गर्न लागे का सास्कृतिक तथा विविध सबै कार्यक्रमहरु स्थगित भएको छ। बिश्वभरि फैलिए को कोरोना भाईरस का कारण यतिबेला विश्व समुदाय नै आतंकित बनि रहेको बेला यस को प्रभाव बेलायत देश मा पनि देखिए को छ। विश्व मा फैलदै गएको कोरोना भाईरस (कोभिड-१९) लाई मध्यनजर गर्दै पुन मगर समाज यु के ले आयोजना गरेको मे महिना मा हुने भूमे पुजा लगायत अकटुबर महिना हुने तिह