

पुन मगर समाज यु.के ले भूमे पुजा साथै बार्षिक भेटघाट मनाए
पुन मगर समाज यु.के ले भूमे पुजा साथै बार्षिक भेटघाट मनाए अङ्ग गर्बुजा लण्डन। हाम्रो सस्कार हाम्रो पहिचान हाम्रो गौरब !! आफ्नो मौलिकता को परिवेश मा उभिएर जातियता को आफनै मौलिक भेष-भुषा मा सजिएर आफ्नो सस्कार,सस्कृति र पहिचान लाई जोगाई राख्नु जमर्को गर्दै पुन मगर समाज यु.के ले पाचौं भूमे पुजा साथै बार्षिक भेटघाट २०१८ भब्यता को साथ मनाए का छन। कार्यक्रम हुने स्थान मा एक दिन अगाडि शनिवार १९ मे को दिन देखि नै टेन्ट लगाएर बन्दोबस्त गरिए को थियो। यसरी टेन्ट टाङ्गनु को लागि कार्यसमिति


लेखक पुन मगर समाज यु के का सचिव तुल चन्द्र तिलिजा
नमस्कार स:धन्यबाद सबै सबै मा, गत शनिबार १७ गते २०१८ अल्डर्सोट को द प्यालेस मा पुन मगर समाज यु के को बार्षिक साधरण सभा सम्पन्न भए को थियो संस्था का अध्यक्ष तेज राम्जाली पुन मगर ज्यु को अध्यक्षता मा बसे को सो सभा मा मगर संघ यु के का बर्तमान अध्यक्ष नेम थापा ज्यु प्रमुख अतिथी रहनु भए को थियो। बार्षिक साधरण सभा मा संस्था का उपाधक्ष बल पुर्जा ज्यु ले स्वागत मनतब्य दिनु हुँदै कार्यक्रम अगाडी सरे को थियो। पुन मगर समाज यु के का सदस्यज्युहरु आ-आफ्नो होलिडे मनाउनु जानु पर्ने हुना ले