सरस्वति पूजा भब्यतापूर्वक मनाईयो।
“एउटा भनाई छ” शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए,संस्कृति हराउँछ, संस्कृति हराए, मानिस को चिनारी नै हराउँछ। यहि मर्म लाई आत्म साथ गर्दै गत ०४ फेवरोवरी २०१७ शनिवार को दिन फारन्बोरोव कमुनिटि सेन्टर मा पुन मगर सोरठी (पुर्ख्यौली) समुह र धौलागिरि नौमती बाजा समुह को संयुक्त आयोजना मा भव्य र उल्लासमय तरिका ले यो साल को सरस्वती पूजा को कार्यक्रम सम्पन्न भयो। आफ्नो संस्कृति को जर्गेना र रक्षा गर्नु सबै को कर्तव्य हो। संस्कृति रहयो भने हामी रहन्छौं, हैन भने हाम्रो अस्तित्व धराप