

नेपाल पुनमगर समाज को ऐतिहासिक पहिलो साधारण सभा ले नयाँ कार्यसमितिहरु चयन गरेको छ।
नेपाल पुनमगर समाज को ऐतिहासिक पहिलो साधारण सभा ले नयाँ कार्यसमिति चयन गरेकोछ। पोखरा, फागुन १९ - नेपाल पुन मगर समाजको अध्यक्षमा हर्कबहादुर पुनमगर सर्वसम्मत चयन हुनुभएको छ । मंगलबार र बुधबार पोखरामा भएको समाजको प्रथम साधारणसभाबाट अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो । ‘मगर जातिको एकताका लागि भाषिक आधारमा मगर महासंघ बनाऔं, नेपाल पुन मगर समाजको प्रथम साधारणसभा भव्य रूपले सफल पारौं’ भन्ने मूल नाराका साथ सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्षमा झमबहादुर पुनमगर, सचिवमा खेमबहादुर पुन